Logo
Logo

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना


2.3k
Shares

काठमाडौं । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई विशेष अदालतले आज बिहीबार ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेको हो ।

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्