Logo
Logo

मन्त्रि हेरफेरबारे मलाई जानकारी छैन: माधव नेपाल


1.6k
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिपरिषद् हेरफेरबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिपरिषद् हेरफेरका विषयमा जानकारी नभएको बताए हो ।

उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए । अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्