Logo
Logo

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता


252
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीबीच भेटवार्ता भएको छ । राजदूत हास्मीले बिहीबार बिहान सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्