Logo
Logo

कांग्रेसले डाक्यो संसदीय दलको बैठक


441
Shares

५ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे र संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको छ । संसदीय दल कार्यसमितिको बैठक कांग्रेस संसदीय दलको कार्यकक्षमा बस्ने जनाएको छ।

संसदीय दलको बैठक भने संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्