Logo
Logo

पर्यटनमन्त्रीद्वारा नलिञ्चोक हेलिप्याड उद्घाटन


1.3k
Shares

काठमाडौं । भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार बिहान हेलिप्याडको उद्टघान गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित उक्त हेलिप्याड बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्