Logo
Logo

योग कुनै धर्मसँग नभई मानवजिवनको स्वास्थ्यसँग सम्बन्धीत छ : अध्यक्ष ओली


126
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानवजिवनको स्वास्थ्यसँग सम्बन्धीत रहेको बताएका छन् ।

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा ओलीले योगले शारिरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धीत नरहेको बताएका हुन् ।

उनले योगले मान्छेभित्र रहेका खराव तत्वहरुलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे । योग अनुशासीत पवित्र जिवन भएको भन्दै उहाले योग मानव मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ छ । .

उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्