Logo
Logo

संसद् कर्मचारीको भत्ता बढाउने सहमति अर्थमन्त्रालयले किन गर्‍यो अस्विकार ?


1.4k
Shares

काठमाडौं । संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढाउने सहमति अर्थमन्त्रालयले अस्विकार गरेको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच ७ बुँदे सहमति भएको छ । उक्त सहमति कार्यान्वयन गर्न नसकिने अर्थ मन्त्रालयले जनाएको छ ।

संसद्‍का कर्मचारीले आन्दोलन गरे भन्दैमा सेवा सुविधा थप्दा एकातर्फ दायित्व थपिने र अर्कोतर्फ सबै सेवा समूहमा यस्तै माग उठ्ने भन्दै अर्थ मन्त्रालय त्यसमा असहमत भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्