Logo
Logo

चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, एमबीबीएस पढ्न कति ? (सुचीसहित)


1.7k
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ । आयोगले शैक्षिक सत्र २०८१-०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९०, उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२०, बीडीएस २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ ।

आयोगले बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपीको शुल्क सात लाख ७७ हजार तोकिएको छ ।

हेर्नुहोस् चिकित्सा शिक्षाको शुल्क :

प्रतिक्रिया दिनुहोस्