Logo
Logo

लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत


189
Shares

काठमाडौँ । प्रतिनिधिसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जवाफ दिएका थिए ।

तत्पश्चात सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्