Logo
Logo

एकीकृत समाजवादीको महासचिवमा घनश्यास भूसाल सर्वसम्मत


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा माधव नेपाल यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । झलनाथ खनाल भने सम्मानित नेता चयन भएका छन् ।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000