Logo
Logo

शीतल निवासबाट सिधै निजी निवास लागे प्रचण्ड


3.8k
Shares

काठमाडौं । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार नगइ सिधै खुमलटार लागेका छन् ।

संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका थिए । राष्ट्रपतिलाई भेटेर केही बेरअघि प्रचण्ड निस्किएको स्रोतले बतायो ।

प्रचण्डले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा प्रचण्डको निजी निवास छ ।

प्रतिक्रिया दिनुहोस्