Logo
Logo

पहिलोपटक मन्त्री बनेका आरजुलाई परराष्ट्रको जिम्मेवारी


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका हुन् । उनले परराष्ट्र मन्त्रलायको जिम्मेवारी पाएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000