Logo
Logo

सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक सुरु


3.2k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो ।

मन्त्रिपरिषद् बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्