Logo
Logo

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना


2.4k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री चन्दलाई डेंगु सक्रमण देखिएपछि वीर अस्पताल भर्ना भएका हुन् ।

ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द  बुधबार दिउँसो अस्पताल भर्ना भएक हुन् । चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ । पूर्वप्रधानमन्त्री  चन्दलाई  डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्