Logo
Logo

सुनुवाइ समितिबाट रास्वपाले स्वर्णिमलाई हटायो, डीपी बने सदस्य


22.9k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट सदस्य हेरफेर गरेको छ ।

रास्वपाले यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर डीपी अर्याललाई लगिएको हो । समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

सुनुवाइ समितिमा रहेका रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसले पनि रिक्त रहेको स्थानमा कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्