Logo
Logo

माओवादीको पदाधिकारी बैठक बस्दै


2.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्