Logo
Logo

दक्षिण कोरियाको राजदूतमा शिवमाया तुम्बाहाङ्फे सिफारिस


12.9k
Shares

काठमाडौं । सकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।

अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । सरकारले चीनका लागि कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्