Logo
Logo

८४ को निर्वाचनमा एक्लै भाग लिने माओवादीको निर्णय


6.6k
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै बैठकले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको सापकोटाले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे वृहत् छलफल भएको उनले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000