Logo
Logo

कुमारी बैंकको नाफा २ अर्ब ३० करोड


189
Shares

काठमाडौं । आर्थिक वर्ष ०७९/०८० मा ५१ करोड ७९ लाख नाफा गरेको कुमारी बैंकले आर्थिक वर्ष ०८०/०८१ मा २ अर्ब ३० करोड नाफा आर्जन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/०८० मा भन्दा १ अर्ब ७९ करोड बढी नाफा गरेको हो । बैंकले हालसम्म ३ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८.८ रुपैयाँ हुदाँ खराब कर्जा ४.९५ प्रतिशत छ । खराब कर्जम वृद्धि हुदाँ बैंकले ठूलो रकम प्रोभिजन गर्नु परेको छ । कम्पनीको नेटवर्थ १४१.४७ रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक बन्न पुगेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000