Logo
Logo

शेरबहादुर देउवाले गरे ३७ विभागीय प्रमुख नियुक्त (सूचीसहित)


9.6k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले ३७ वटा विभाग गठन गरेको छ । सोमबार सभापति सभापति शेरबहादुर देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् ।

त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्