Logo
Logo

डुब्यो बल्खु, कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्ती


5.1k
Shares

काठमाडौं । रातिदेखि लगातार वर्षा भएसँगै बागमतिमा जलसतह बढेपछि काठमाडौँकाे बल्खु क्षेत्र ढुबानमा परेको छ ।

बागमती नदीमा पानीको सतह बढेर काठमाडौँ महानगरपालिका–१४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती डुवानमा परेको हो ।

यसैगरी बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्