Logo
Logo

ललितपुरको ठोस्ने खोलाले बगाएकी बालिकाको शव भेटियो


567
Shares

काठमाडौं । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ ।

आइतबार कोन्जोसोम गाउँपालिका–३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएर वेपत्ता काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार भेटिएको हो ।

उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्