Logo
Logo

सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


945
Shares

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको ट्रक दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।

ट्रक मोहनपुर पुलबाट तल खस्दा चालक राईको ट्रकभित्रै च्यापिएर घटनास्थलमा नै मृत्यु भएको चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्