काठमाडौं । न्याय सेवा आयोगले १० जना सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले १० जना सहसचिव स्तरका सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता९उपसचिव स्तरका सरकारी वकिलको सरुवा गरेको हो ।
हेर्नुहोस् सरुवाको सूची :
३२ श्रावण २०८१, शुक्रबार १८ : ०७ बजे