काठमाडौँ । जसपा नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ ।
साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासन सहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

प्रदेशहरूको नामाङ्करण गर्दा पहिचान झल्कने गरी गर्नपर्ने जसपको निर्णय छ । बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत ६७ बुँदे निर्णय गरेको छ ।
निर्णयको सूची :














