Logo
Logo

चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला


504
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुलजिकै बिहीबार बिहान कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्