Logo
Logo

ओली-देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ परेका छन् ।

भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गर्ने सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढालाई प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्