Logo
Logo

२६ जना उपसचिवको सरुवा (सुचीसहित)


1.2k
Shares

काठमाडौँ । महालेखा नियन्त्रक लेखातर्फका २६ जना उपसचिव सरुवा भएका छन् । महालेखा नियन्त्रक कार्यालयले उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा गरेको छ ।

यस्तै, सुनिता सुवेदी, भीम प्रसाद देवकोटा, गणेश प्रसाद चालिसे, यज्ञराज उप्रेती, रुपेश जंग थापा मगर, रोमाकान्त काफ्ले, भगवान प्रसाद उप्रेती, प्रेम चन्द्र भुसाल, भुवन प्रसाद काफ्ले, नारायण प्रसाद दाहाल, ओम कुमारी पोखरेल, विनोद गेलाल, रुद्र प्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुन कुमार केसी र यज्ञ प्रसाद ढकालको सरुवा भएको छ ।

सरुवाको सूची यसप्रकार छन्–

प्रतिक्रिया दिनुहोस्