Logo
Logo

बनस्थलीको नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता


567
Shares

काठमाडाैं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार चालककाे खाेजी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्