Logo
Logo

राजेन्द्र महतो नेतृत्व पार्टीको नाम फेरियो


945
Shares

काठमाडौं । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि राजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ ।

नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको एक नेताले जानकारी दिए । लोसपा छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस्