Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


882
Shares

काठमाडौं । बिहीबार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो साँझका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000