Logo
Logo

राप्रपाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । साथै स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहको अधिवेशन, पृथ्वी जयन्तीलगायत विषयमा छलफल हुने उनले बताए ।
छ ।

प्रतिक्रिया दिनुहोस्