Logo
Logo

लकडाउनमा होटल चलाउन सहज गरिदिने भन्दै घुस लिने सहायक निरीक्षक पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २९ जेठ ।
लकडाउना होटल चलाउन सहज गरिदिने भन्दै घुस लिने नेपाल प्रहरीका सहायक निरीक्ष पक्राउ परेका छन् ।

उदयपुरको कटहरीमा कार्यरत असई सीताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनी सिआरभी डिउटीमा खटिएका थिए ।
उनलाई चार हजार घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्