Logo
Logo

मानव बेचबिखन आरोपमा अछामका कांग्रेस क्षेत्रीय सभापति पक्राउ


4k
Shares

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो । उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्