Logo
Logo

कांग्रेस संसदीय दलको बैठक जारी


504
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

बानेश्वरको संसद भवनस्थित लोत्से हलमा केहि बेरअघि सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः दलको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्