Logo
Logo

प्रधानन्त्रीको ट्वीटमा गल्ती


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व रेकर्ड बनाउने नेपाली क्रिकेटर रोहित पौडेललाई बधाई दिएका छन् । पौडेल एकदिवसिय खेलमा अर्धसतक बनाउने कान्छो खेलाडी बनेका छन् । यसअघि सो रेकर्ड सचिन तेन्दुरकरको नाममा थियो ।


प्रधानमन्त्री ओलीले ट्वीटमार्फत पौडेललाई बधाई दिएका छन् । तर उनको ट्वीटमा गल्ती भएको छ । यस सफलतामा हुनुपर्नेमा सय सफलतामा लेखिएको छ । जसलाई अर्काे ट्वीटमार्फत सच्याइएको छ ।
यसबाट प्रधानमन्त्रीको टिमको कमजोरी प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्