Logo
Logo

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन


1.6k
Shares

काठमाडौं । नेपालका पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया श्रेष्ठको आज (शुक्रबार) बिहान ५ बजे महराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । उनी सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश समेत हुन् । पहिलो भने सुशीला सिंह थिइन् ।

प्रतिक्रिया दिनुहोस्