Logo
Logo

ताप्लेजुङको मेरिङदेनमा एक युवा मृत भेटिए


252
Shares

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा एक युवा मृत अवस्थामा फेला परेका छन् । सान्थाका–थुकि सडकखण्डमा अन्दाजी १७–१८ वर्षीय युवा मृत अवस्थामा भेटिएका हुन् ।

उनको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए ।
घटना शंकास्पद देखिएकाले अनुसन्धान समेत सुरु गरिएको इन्स्पेक्टरले बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्