Logo
Logo

३९ उपसचिव पदस्थापन हुँदा ५३ जना सरूवा, को-कहाँ ? (सूचीसहित)


3.2k
Shares

काठमाडौं । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो ।

त्यस्तै ५३ उपसचिव सरुवा भएका छन् । विभिन्न मन्त्रालय, कार्यालय र निकायमा कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरुमा धर्मराज रोकाया, शेखर रोकाया, दिपक मुडभरी, इश्वर राज जोशी, भविश्वर घिमिरे लगायत रहेका छन् ।

हेर्नुहोस् सूची–

प्रतिक्रिया दिनुहोस्