Logo
Logo

अस्पतालबाट डिस्चार्ज भए पारस शाह


882
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उनी आज बिहान डिस्चार्च भएका हुन ।

उनको आइतबार बेलुका एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो । चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो ।

प्रतिक्रिया दिनुहोस्