Logo
Logo

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री


8.8k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार साँझ राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्