Logo
Logo

समाजवादी मोर्चाको बैठक ४ बजे बस्दै


756
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक दिउँसो ४ बजे बस्ने भएको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

उनका अनुसार राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्