Logo
Logo

समाजवादी मोर्चाको बैठक बस्दै, विरोधका कार्यक्रम घोषणा गर्ने


1.8k
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो । बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्ने छ ।

हिजो माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले आज बैठक बसेर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय नभएको कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्