Logo
Logo

डब्लूएचओमा जागिर लगाइदिने भन्दै ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)मा जागिर लगाइदिने भन्दै ठगी गर्ने विजय पाण्डेलाई प्ररहीले पक्राउ गरेको हो ।

आफु डब्लुएचओको कर्मचारी भएको भन्दै उनले एक लाख ८२ हजार रुपैइाँ ठगी गरेको प्रहरीले जनाएको छ । विश्वासमा पारेर उनले सर्वसाधरण्लाई ठग्ने आएको प्रहरीले जनाएको छ ।
उनले धेरै व्यक्तिलाई जागिर लगाइदिने भनेर ठगेका थिए । केही पसलेलाई समेत ठगी गरेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासी घर भएका उनले धेरैलाई ठगी गरेको प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस्