Logo
Logo

जापानमा शक्तिशाली भूकम्प गयो


2.6k
Shares

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प ३० किलोमिटर गहिराइमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उद्यपी अहिलेसम्म क्षतिको कुनै रिपोर्ट आइससकेको छैन ।

प्रतिक्रिया दिनुहोस्