Logo
Logo

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित


630
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।

प्रतिक्रिया दिनुहोस्