Logo
Logo

वायु सेवा निगमको पुनर्संरचना गरिने


441
Shares

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने जनाएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निगमको पुनर्संरचना गरिने बताएका हुन् ।

आर्थिक, व्यावसायिक वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्