Logo
Logo

स्थानीय तहका प्रशासनिक भवनको मापदण्ड लागु गर्दै सरकार


630
Shares

काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवनसम्बन्धी मापदण्ड बनाउने भएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।

यसअघि स्थानीय तहका भवनहरू बढाबढमा बन्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्