Logo
Logo

बागमती प्रदेशसभामा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल


189
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे हुँदैछ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्