Logo
Logo

जाजरकोटमा भूकम्पको धक्का


504
Shares

काठमाडौं । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

प्रतिक्रिया दिनुहोस्